सिरिया « Image Khabar


इजरायलद्वारा सिरियाको राजधानीमा क्षेप्यास्त्र आक्रमण

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

सिरियामा मानवीय संकट उत्पन्न हुने संयुक्त राष्ट्रसंघको चेतावनी

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएपछिको हिंसा हालसम्म पनि जारी छ ।

अलकायदाका वरिष्ठ नेता हमिद मारिएको अमेरिकी सेनाको दावी

एजेन्सी । अमेरिकाले अलकायदाका वरिष्ठ नेता मारेको दावी गरेको छ । सिरियामा ड्रोन हमलाबाट अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल मतार मारिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु

एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ । सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् ।

सिरियामाथि मिसाइल आक्रमण

एजेन्सी । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हमला गरेको

सिरियाको राष्ट्रपतिमा असद पुन नियुक्त

एजेन्सी । सिरियाको राष्ट्रपतिमा निर्वाचित बसर अल असदले चौथौ कार्यकालका लागि सपथ लिएका छन् । राष्ट्रपति पदका लागि भएको चुनावलाई अवैध भन्दै विपक्षीहरुले बहिष्कार गरेपछि असद भारी मतले विजयी भएका

अमेरिकी सेना र विद्रोहीबीच सिरियामा गोली हानाहान

एजेन्सी । इरान समर्थित सशस्त्र समूहले पूर्वी सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाबीच गोली हानाहान भएको छ । गठबन्धनका प्रवक्ता कर्णेल बेन मारोटोले अमेरिकी सेनाले रकेट आक्रमण गरेको दावी गर्नुभएको छ

असद फेरि चुनिए सिरियाकाे राष्ट्रपति, थप ७ वर्ष शासन गर्ने

एजेन्सी । मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिएका छन् । गत बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५ दशमलव १ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको

सिरियालाई अर्बौं डलर सहयोग गर्ने दातृ निकायहरुको प्रतिबद्धता

एजेन्सी । अन्तर्राष्ट्रिय दातृ निकायहरुले सिरियाली नागरिकलाई सहयोग गर्न अर्बौ डलर बराबरको सहयोगको घोषणा गरेका छन् । एक दशक भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियामा कोराना महामारीका कारण जनजीवन झन

सिरियाः शासकीय सनकमा ध्वस्त एक सुन्दर मुलुक र निरापराध नागरिकको चिहानमा उभिएका शासक

काठमाडौं, चैत १२ । सिरियामा राष्ट्रपति बशर अल असदको निरंकुशताविरुद्ध शुरु भएको शान्तिपूर्ण विद्रोहको एक दशक पूरा भएको छ । यो दश वर्षमा असदविरुद्धको आन्दोलन न त शान्तिपूर्ण रह्यो न