३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड

काठमाडौं । नेपालको पश्चिम तराईका थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थारु

सिकलसेल एनिमिया अस्पताल खोल्ने मन्त्री मोदीको प्रतिवद्वता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सिकलसेल एनिमिया अस्पताल खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री मोदीले थारु

थारु समुदायका विकराल बन्दै सिकलसेल, विवाह गर्दा अनिवार्य रगत जाँच गर्न आग्रह

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच तथा बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाउनुपर्ने चिकित्सक बताउँछन् ।

सिकलसेल रोगको स्थायी समाधान गर्ने लुम्बिनी प्रदेश सरकारको तयारी

प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरेको जानकारी दिएको हो ।

बाँकेका थारु समुदायमा बढ्यो ‘सिकलसेल’

काठमाडौं । पछिल्लो समय बाँके जिल्लाका थारु सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ