Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा ओलीले डाकेको बैठक भर्खरै सुरु भएको छ । बैठकमा ओली

कानुन व्यवसायीसँगको परामर्शमा डा. शेखर

काठमाडौं । संसद विघटनपछिको पछिल्लो अवस्थाप्रति कानुन व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका छन् । मंगलबार काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौंमा कानुन व्यवसायी र केही केन्द्रीय सदस्यसँग गरेको छलफलमा छुट्टा छुट्टै

बादल भेट्न दाहाल पुल्चोक पुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ । हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा

पोखरामा संसद विघटनको समर्थन र विरोध

पोखरा, पुस ६ । पोखरामा संसद विघटनको पक्ष र विरोधमा प्रदर्शनहरु भएका छन् । विघटनको पक्षमा नेकपाका युवा तथा विद्यार्थी संगठनको एक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा संघका

संसद विघटनसँगै थपियो शान्ति सुरक्षामा चुनौति

गृष्माराज भण्डारी (इमेज) काठमाडौं, पुस ६ । संसद विघटन भएसँगै शान्ति सुरक्षाको चुनौती थपिने देखिएको छ । संसद विघटनको विरोधमा सत्तारुढ दलको एउटा पक्ष सडक प्रदर्शनमा उत्रिएको छ भने अन्य

संसद बैठक राख्न दाहाल–नेपाललाई संविधानविदहरुको सुझाव

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक भएको र संसद जिवित नै रहेकाले बैठक बोलाउन संविधान तथा कानुनविदहरुले सुझाव दिएका छन् । ओलीको संसद विघटन

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

काठमाडौं, पुस ६ । संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश भएको छ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । आइतबार

संसद विघटन हुँदा राप्रपालाई अवसर

काठमाडौं, पुस ६ । प्रतिनिधि सभा विघटन र मध्यावधी निर्वाचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ । वैशाखमा हुने भनिएको मध्याबधी निर्वाचनलाई जनतामाझ धुमलिएको छबि सुर्धाने अवसरमा परिणत गर्ने समेत

दाहाल–नेपाल पक्षको सांसद भेलामा वामदेव र बादल गएनन्

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध एकजुट भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा बसेको छ । भेलामा

वैशाखमा चुनाव हुँदैन: बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताउनु भएको छ । संसद विघटन भएर राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाखको १७ र २७ गते