Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


वर्तमान सरकारले संग्रहालयका लागि विनियोजन बजेट कटौती गरेकोप्रति अध्यक्ष ओलीकाे असन्तुष्टि

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा चुनावी घरदैलोका क्रममा धिमाल साँस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै

भवानीपुरमा संग्रहालय स्थापना गरिने

काठमाडौं । गौतम बुद्धको मावली गाँउका रुपमा परिचित रुपन्देहीको देवदहस्थित भवानीपुरमा संग्रहालय स्थापना गरिने भएको छ । चालु आर्थिक वर्षमा भवानीपुरमा संग्रहालय सञ्चालन गर्ने, भवानीपुरलाई मायादेवी पार्कको रुपमा विकास गर्ने,

धनकुटामा आदिवासी संस्कृत संग्रहालय उद्घाटन

संग्रहालयमा आदिवासी जनजातीका पुरातात्त्विक वस्तु, सामग्री, पहिचान झल्कने वस्तुको संग्रह गरिएको आदिवासी जनजाती महासंघ, धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनुभयो ।

जिजुबाजेले प्रयोग गरेका सामग्री संरक्षण गर्न ‘बैकुण्ठपुरी संग्रहालय’

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व सभापति निमबहादुर रिजालको सक्रियतामा संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामग्रीहरू राखिएको छ ।

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसादको

२० वर्षदेखि अनुत्तरित दरबार हत्याकाण्डको जिज्ञासा, जीर्ण बन्दै संग्रहालयका संरचना

त्रिभुवन सदनमा आडमा रहेको भवनमा मुमा बहामहारानीलगायत राजपरिवारका केही सदस्य मदिरा सेवन नगर्ने भएकाले हत्याकाण्डमा बचेको बताइन्छ । अनि सँगै रहेको सानो पुल जहाँ पूर्वयुवराज दिपेन्द्र ढलेको पुलको अवस्था पनि

नारायणहिटी संग्रहालय परिसरमा बन्दै गरेकाे रेष्टुरेन्टकाे संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा

नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौं : मन्त्री आले

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान राख्नुभयो । उहाँले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो ।

एकादेशको कथा बन्यो नारायणहिटीका नौवटा पूजाकोठा, संरक्षण अभावमा अस्तिस्वविहीन

राजा त्रिभुवनको शासनकालमा बनेकाले यसलाई उनकै नामबाट नामाकरण गरिएको छ । पूजा कक्षका लागि भनेर ९ वटा कोठा छुट्याइएको थियो ।

संग्रहालय अवलोकनकर्ताको चासो : राजपरिवारलाई किन, कसरी र कसले मार्‍यो ?

संग्रहालय घुम्न आएकी एक वृद्धा र महिला राजपरिवारको मृत्युले अझै पनि भावुक भए । आफूलाई राजा वीरेन्द्र बुवाझैं लाग्ने बताउने महिला बोल्दाबोल्दै भक्कानिइन् ।