संग्रहालय « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


ईमेजखबर प्रभाव : गल्ती स्वीकार्दै हटाइयो स्वयम्भू संग्रहालयमा थुपारिएका सामान (भिडियो)

मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।

स्वयम्भू महाचैत्यको संग्रहालय गोदाममा परिणत, सदियौं पुराना मूर्तिमाथि आइसक्रिमका विज्ञापन

विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्य, सन् १९७९ मा युनेस्को विश्व सम्पदामा सूचिकृत भएको थियो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दा विगतमा स्वयम्भू महाचैत्य खतराको सूचिमासमेत परेको थियो

राष्ट्रपतिद्वारा नारायणहिटी संग्रहालय अवलोकन, हत्याकाण्ड भएको त्रिभुवन सदन पनि खोलियो

त्रिभुवन सदनपछि उहाँ फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुग्नुभयो । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गर्नुभयो ।

संस्कृति बचाउन थारु समुदायको अग्रसरता, आदिवासी जनजाति संग्रहालय स्थापना

लोपउन्मुख कला संस्कृतिको संरक्षण गर्न सके नयाँ पुस्ताहरूका लागि खोज अनुसन्धानको केन्द्र बन्न सक्छ । त्यसैले थारु समूदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणको लागि गरेको मेहनतमा सरकारको पनि केही सहयोग

इलामको सय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइँदै

प्रकाश नेपालइलाम । जिल्लाको एकसय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भएको छ । सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले संग्रहालय बनाउन लागिएको हो । दरबारमा

इलाम बजारमा मूर्तिको मनमोहकता

इलाम, मंसिर १२ । इलाम बजारका चोक–चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको

‘विश्वकै दुर्लभ’ हस्तिहाड झ्याल संकटमा (भिडियो)

काठमाडौं, मंसिर ९ । नेपालको मौलिक हात्तीको दाह्राबाट बनाइने कला हस्तिहाड कलाको विश्वमा बेग्लै पहिचान छ । धेरै हस्तिहाड कलाहरु विदेशिएका छन् । तर, त्यसमध्ये हस्तिहाडबाट निर्मित झ्यालको उचित संरक्षण

‘विज्ञान-प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव’

काठमाडौं, भदौ ३१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव रहेको बताउनुभएको छ । आठौं विज्ञान दिवसको अवसरमा बुधबार कीर्तिपुरस्थित बीपी मेमोरियल