Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौं : शेरबहादुर देउवा

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक

‘म हिन्दु हुँ ’ कुनै पनि धर्मको विरोधी होइन : शेरबहादुर देउवा

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताउनुभएको छ । उहाँले आफू अन्य कुनै पनि

कानुन र नीति विपरित परित कुनै काम गरेको छैन : देउवा

काठमाडौं ।नेापाली कांग्रेसका नेता शेरबहादुर देउवाले आजै एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गर्नुभएको छ । उहाँले

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किनु हुने भएकाे छ। पूर्वसभापति देउवा बिहीबार मध्याह्न साढे १२ बजे नेपाल फर्किनु हुने भएकाे हाे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा

‘लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि नेपाली काँग्रेस सम्झौताहीन ढंगले अघि बढ्छ’

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका

स्वदेश फर्किने देउवाको घोषणा

काठमाडौं । ६ महिनादेखि विदेशमा बस्दै आउनु भएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको बताउनुभएको छ । देउवा हस्ताक्षरसहित जारी गरिएको सन्देशमा उहाँले आफू स्वदेश फर्कन

देउवाले भने -‘मेरो जीवन खुला पुस्तकका रूपमा रहेको छ, वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध जारी भएको भनिएको पक्राउ पुर्जीबारे प्रतिक्रिया दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफ्नो

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ती विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि सम्पत्ती शुद्धीकरण विभागले देउवासहित उहाँकी धर्मपत्नी आरजु राणा देउवालाई पक्राउका लागि अदालतबाट

पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री शाहलाई दिए बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ । उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत शाहलाई हार्दिक बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएकाे हाे । साथै

चुनावकाे मुखैमा कांग्रेका पूर्वसभापति देउवा सिंगापुर उडे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएकाे छ। पूर्वसभापति देउवा बुधबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर एयरलाइन्सको जहाजमार्फत विदेश उड्नुभएकाे अध्यागमन स्रोतले जनाएकाे