१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४३ दिनपछि खुल्यो

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको