विमान « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


हाइटीमा सडकमै झर्‍यो विमान,पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमान चालक सहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । एउटा

बेलायतद्वारा रुसी विमान कब्जा

एजेन्सी । रुस र युक्रेनबीच युद्ध भइरहेको बेला बेलायतले एउटा रुसी विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ता भएको छ । युक्रेन एक्लै रुससंग लडिरहेको छ

आफ्नै विमानबाट विदेशमा पहिलोपटक मानवीय सहायता पठाउँदै नेपाल, भोलि काबुल उड्ने

आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो

यस्ता थिए राजा वीरेन्द्रका निजी विमान र हेलिकोप्टर

राजपरिवारका सदस्यहरूको भीआईपी उडानमा प्रयोग गरिन्थ्यो । निक्कै नै जीर्ण अवस्थामा रहेको विमानमा सामान्य विमानभन्दा अलग सजावट छ ।

अफगानिस्तानबाट ६ सय नेपालीको उद्धार, फर्किनका लागि ३ सय १७ जनाको नाम दर्ता

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानबाट आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने

पुरानै लयमा फर्किन थाल्यो विमान कम्पनीको व्यापार

अन्य समयमा वार्षिक ८ अर्बको कारोबार गर्ने बुद्ध एयरले यस वर्ष भने कारोबार ६ अर्बमा सिमित रहेको जानकारी दिएको छ ।

खोप लिन चीन जाँदै निगमको वाइडबडी, ५५ वर्ष माथिकालाई लगाइने

मन्त्रालयका अनुसार ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकी खोप दिने तयारी भएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

रुसको बेपत्ता विमान भेटियो, दुई बालबालिकासहित २८ को मृत्यु

एजेन्सी । रुसमा बेपत्ता भएको एक विमान सुदूर पूर्वी क्षेत्रको ओखोत्सक समुद्र भन्दा ५ किलोमिटर टाढा फेला परको छ । चालकदलका ६ जनासहित २२ यात्रु लिएर रुसको रुसको पेट्रोपावलोब्सबाट कामचत्काका

युएसएडले आपतकालीन स्वास्थ्य सामग्री बोकेका विमान नेपाल पठायो

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड)ले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री लिएर विमान नेपाल आउँदै छ । युसएडको अफिसियल ट्विटरमा लेख्दै स्वास्थ्य सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान

अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिएर नेपाल आइपुग्यो वाइडबडी

गएराति साढे ११ बजे गएको विमान मंगलबार दिउँसो आइपुगेको हो । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याएको विमानस्थल स्रोतले जनाएको छ ।