१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


काठमाडौंबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किए

काठमाडौं । काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान काठमाडौं नै फर्किएका हुन् । सोमबार बिहान यति

जनकपुरबाट काठमाडौ आउन लागेको बुद्धको विमानमा मुसा देखेपछि…

काठमाडौं । शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।आज बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको बजेको बुद्ध एयरको उडान

काठमाडौंबाट भोजपुर उडेको विमानमा समस्या

काठमाडौं । काठमाडौंबाट बिहबिार बिहान भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ । बिहीबार बिहान साढे ६ बजे उडेको विमान ६ माइल टाढा पुगेपछि ककपिटको

मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ । आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा

इन्डोनेसियामा विमानको आकस्मिक अवतरण गरेपछि चालक मृत्यु

काठमाडौं । इन्डोनेसियामा एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या

त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाको नमुना अभ्यास

विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाइ दूर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धार गर्न लागि नमुना अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल,

पुरानो विमानका कारण विमान दुर्घटना हुन सक्दैन : रामेश्वर थापा

तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरूले विभिन्न तर्कहरु अघि सारिरहेको बेला थापाले पुरानो विमान भएकैले दुर्घटना भयो भन्न नमिल्ने तर्क गर्नुभयो । पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उहाँको

विमान दुर्घटनाका शव परिवारलाई हस्तान्तरण

आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं । झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानकाे टायरमा

तारा एयर विमान दुर्घटनाका सबै शव काठमाडौं ल्याइयो, ब्ल्याक बक्स पनि भेटियो

दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज विहान शव फेला पारेका थिए । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं