विमान « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


इण्डोनेसियामा ६२ यात्रु बोकेको विमान उडेको केहि बेरमा नै समुद्रमा खस्यो

काठमाडौं । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका

‘जहाज थपेर निगमलाई नाफामा लैजान्छु’

काठमाडौं, असोज २६ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)का नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पौडेललाई चार वर्षको लागि महाप्रबन्धक पदमा

फ्रान्समा विमान दुर्घटना हुँदा पाँचको मृत्यु

काठमाडौं । फ्रान्समा सानो आकारका विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फ्रान्सको दक्षिण–पश्चिममा टूर्स शहरको मध्य क्षेत्रमा उडिरहेका दुई बिमान आकाशमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । दुईजना

अजरबैजानका तीनओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

यारेभिन (अर्मेनिया), असोज १७ । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तकाक्रममा शनिबार बिहान अजरबैजानका तीनओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी

चिनियाँ जहाजहरु नेपाली आकाशमा उडाउन अनुपयुक्त : मन्त्री भट्टराई

काठमाडौं, भदौ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताउनुभएको छ । देशका धेरै ठाउँमा निषेधाज्ञा

पुटिनका कट्टर आलोचक नाभल्नीलाई विष दिइएको आशंका

मस्को, भदौ ४ । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ । शंकास्पदरुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले

जर्मनीमा माइक्रोलाइट विमान घरमा ठोक्कियो, तीन जनाको मृत्यु

काठमाडौं । जर्मनीमा एउटा सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको

पहिलो विमानको आविष्कारक रावण !

काठमाडौं, साउन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रामको जन्म भएको दाबी गरिरहेको बेला श्रीलंकामा पनि रावणको फेरि चर्चा सुरु भएको छ । श्रीलंकाको उड्डयन मन्त्रालयले विश्वको पहिलो विमान