Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


‘आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गर्नुभएको

निकासी पैठारी विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुको विश्वास

काठमाडौं । निकासी पैठारी (नियमन) विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुले विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त

समितिमा विचाराधिन विधेयकहरु छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै

विधेयकहरु छिटो पारित गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयसम्म समितिमा रहँदा भन्सार बिन्दुहरुमा सामयिक काम गर्न कठिनाइ भएको सांसदहरुले बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि

विधायन सम्बन्धी विधेयकले कानूनमा रहेको जटिलता र दोहोरोपन हटाउनेछ सांसदहरु

काठमाडौं । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले कानूनमा रहेका जटिलता र दोहोरोपन हटाउने विश्वास सांसदहरुले गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विधायन व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागि

मन्त्रीहरु औपचारिक कार्यक्रममा अल्झिँदा विधेयकमाथिको छलफल सुस्त

काठमाडौं । प्रदेश सभाहरुले आफ्नो हिउँदे अधिवेशन बोलाइ रहँदा संघीय संसदको हिउँदे अधिवेशन अझै अनिश्चित छ । संघीय संसदको सम्पूर्ण कामकारबाही राजनैतिक खिचातानी र दाउपेच अल्झँदा विधायिकी काम ओझेलमा परेको

संसद्‌मा विचाराधिन विधेयकहरुका विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने संयुक्त कार्यदलको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरु समय सीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बिहीबार सत्तारुढ दुई दल नेकपा एमाले

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज

धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसदहरुको आफ्नै तयारी

काठमाडौं । सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भयो । प्रतिनिधि सभाको आगामी बैठक बुधबार बस्नेगरी बोलाइएको छ । बुधबारको बैठकमा दलका शीर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूचि रहेको छ ।

भारतमा महिला आरक्षण विधेयक लोकसभाबाट पारित

एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित भएको छ । भारतीय जनता पार्टीको सरकारले संसदको विशेष अधिवेशन डाकेर उक्त विधेयक ल्याएकोमा बुधबार लोकसभाबाट अत्यधिक