९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


राजा चाहिए प्रजातन्त्र पार्टी : गणतन्त्र चाहिए स्वतन्त्र पार्टी !

चर्चित सञ्चारकर्मी रवि लामिछाने संचारकर्म छोडेर राजनीतितिर लागेका छन् । उनले प्रस्ताव गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणाले आफ्नो भोट बैँक टुक्रिने डरमा पुराना दलहरूको निन्द्रा भङ्ग भएको हुनसक्छ । नेपालमा

राष्ट्र गम्भीर अवस्थामा छ, तर मुलुक किन झन–झन भासमा जाकिने गरी चलाइन्छ ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने कुरा एउटा राज्य सञ्चालनका लागि सामान्य होला,तर विवादका बिचमा मुलुकको मौद्रिक अवस्थामा संकटको कालो बादल देखिन लागेको समयमा निलम्बनको निर्णय अस्वाभाविक देखिन्छ

देशको पनि जवानी हुन्छ !

‘पढाइ र पैसाले उसलाई लुटेपछि जवानी खर्चिएर देश बनाउन हिँड्यो केटो राहदानी झोलामा बोकी !’ अहिले नेपाल र नेपालीको भाग्य विदेश र वैदेशिक रोजगारीमा गएर अट्किएको छ । पुरातन रूपमा

कसले हारेको हो ? कसले जितेको हो ?

नेकपा ओली गुटका उपनेता सुवासचन्द्र नेम्वाङले त ‘प्रधानमन्त्री ओली अदालतको फैसलापछि अझ शक्तिशाली भएको’ भन्न समेत भ्याए । केकति कारणले ओली शक्तिशाली भए भन्ने कुरा नेमाङ्ले जनतालाई स्पष्ट त भनेनन्

प्रतिगमन जिरो माइल !

नेकपा दाहाल–नेपाल गुटकी नेतृ रामकुमारी झाँक्रीले हालै दिएको एमसीसी समर्थनको अभिव्यक्ति र भावी राष्ट्रपतिका लागि योजनै बनाएर लागेका दाहाल–नेपाल गुटका नेता झलनाथ खनालले त भन्न पनि भ्याइसकेछन् –‘मलाई राष्ट्रपति बनाइयो