राजनीतिक दल « Imagekhabar – Online News Portal of Nepal


सबै राजनीतिक दलले स्थानीय तहमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ : साझा पार्टी

काठमाडौं, चैत २७ । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानूनमा आवश्यक संशोधन गर्न साना पार्टीहरुले माग गरेका

दल र सभामुख जिम्मेवार नबन्दा संसद् निकम्मा बन्ने जोखिम

संसदमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सत्ताको नेतृत्वकर्ता दल एमाले बाहेक अन्य दलका सांसदहरूले विरोधको सूचना दर्ता गरेका छन् । यसले गर्दा संसदमा देखिएको विवाद र द्वन्द्वको खाडल आगामी दिनमा

सभामुख सापकोटाले राजनीतिक दलहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लाग्नुभएको हो

दलहरूबीच सहमति हुने सभामुखको विश्वास

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । चितवनमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि

निर्वाचन आचारसंहिताको मस्यौदा तयार, छलफल गर्न आयोगले सरकार र राजनीतिक दललाई बोलायो

कामठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ । मस्यौदामाथि छलफल गर्न आयोगले सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ। आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी

साँघुरिँदै निर्वाचनको सम्भावना : आयोग भन्छ, ‘प्राविधिक हिसाबले सम्भव छ’

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भएको झण्डै दुई महिना पुग्नै लाग्दा पनि मुलुकको राजनीति निर्वाचन उन्मुख हुन सकिरहेको छैन । यद्यपि प्रधानमन्त्री

७० लाख विद्यार्थी नैसर्गिक हकबाट बञ्चित, आफैँले गरेको हस्ताक्षर भुल्दै राजनीतिक दल

दिपेन्द्र अधिकारीकाठमाडौं । विद्यार्थीहरूको पठनपाठनको अधिकारलाई सुनिश्चित तथा सुलभ बनाउन विनाअवरोध सुव्यवस्थित र शान्त वातावरणमा विद्यालयहरू सञ्चालनका लागि २०६८ जेष्ठ ११ गते मन्त्रिपरिषद्ले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको थियो । घोषणा

बैशाखमा निर्वाचनको सम्भावना कति ? यस्ताे छ विज्ञ र आयोगकाे भनाइ

अक्कल कुँवरकाठमाडौं । सरकारले २०७८ बैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन हुने मिति घोषणा गरे पनि निर्वाचन हुने वा नहुने अझै अन्योल छ । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन

छ महिनापछि राष्ट्रिय सभा बैठक बस्दै, पहिलाे दिन दलका नेताकाे सम्बाेधन

काठमाडौं । शुक्रबारदेखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकको तयारीका लागि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बिहीबार

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै छैनः सभामुख सापकोटा

काठमाडौं, पुस १६ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको जिकीर गर्नुभएको छ । विभिन्न दलआबद्ध महिला सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले