२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


नागरिकता विधेयकमा राजनीतिक दल विभाजीत

काठमाडाैं । नागरिकता जस्तो महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राजनीतिक दलहरु दुई धारमा देखिएका छन् । सत्ता पक्षले राष्ट्रपतिको कदमलाई स्वागत गरेका

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र

राजनीतिक दलका नेताहरुको मुद्दा फिर्ता लिन सरकारले अध्यादेश ल्याउने

काठमाडौं । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । यो अध्यादेश नागरिक उन्मुक्ति पार्टीका नेता रेशम

राजनीतिक दलहरू समानुपातिक सांसद छान्ने चटारोमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरुको नाम उपलब्ध गराउन दिएको समय सीमा नजिकिंदै गर्दा राजनीतिक दलहरु समानुपातिक सांसदहरुको नाम तोक्ने चटारोमा छन् । समानुपातिक सांसदहरुको नाम टुंग्याउन नेकपा एमालेले

राजनीतिक दलले आफैंले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरेः आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको बताएकाे छ । आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा

राजनीतिक दल प्रतिबद्धता बिर्सने गरेको जनताकाे गुनासो

काठमाडाैँ । आगामी निर्वाचनलाई स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार अहिले गाउँगाउँमा चुनावी प्रचारप्रसारको अभियानमा जुटेका छन् । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन् ।

काठमाडौं–१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८

प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय

राजनीतिक दलमा चेतनाको विकास नभएको नागरिककाे गुनासाे

सिन्धुली । देशको दिगो विकासका लागि राजनीतिक दलमा चेतनाको विकास नभएको सिन्धुलीका नागरिकले गुनासाे गरेका छन् । आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका व्यक्तिहरुले आफ्नो निर्वाचन क्षेत्रको विकास

उद्योगी-व्यवसायी राजनीतिक दलको सधै प्रिय, संघ र प्रदेशमा दर्जनौं प्रत्यासी

काठमाडौं । केही वर्षअघिसम्म राजनीतिमा एकाध उद्योग व्यवसायीको चाख देखिने गरेकोमा अहिले मूलधार राजनीतिमै उनीहरुको प्रत्यक्ष हाली मुहाली देखिने गरेको छ । संघीय तथा प्रदेशको चुनाव उद्योगी, व्यवसायी, बैंकर्सदेखि निर्माण