स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।
देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
इतिहासमा यो एक महिना यस्तो अभूतपूर्व संयोग बन्यो कि चार चारवटा दलले हजारौं कार्यकर्ता उतारेर नेतृत्व चयन गरे । सामान्य आँखाले नेतृत्व छनोट भनिए पनि हरेक दलले महाधिवेशनलाई शक्ति प्रदर्शनका
काठमाडौं, पुष ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा
राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरू एकजुट हुनुपर्ने बेला अमेरिकन अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको टाउको दुखाइको विषय बनेको छ ।
यद्यपि एमाले नेतृत्व राजनीतिमा युवा सशक्तिकरणको जश आफू लिन चाहन्छ । राप्रपा र कांग्रेसको नेतृत्वमा उदाएको युवापुस्ताप्रति आफ्नो कुनै फरक दृष्टिकोण नरहेको एमाले महासचिव शंकर पोखरेल बताउनुहुन्छ ।
बारका पदाधिकारीहरू शीर्ष ठूला दलका सिफारिसम चुनाव जितेका व्यक्तिहरू हुन् । आफैँले समर्थन गरेको दलका शीर्ष नेताहरूलाई मनाउन नसक्नु उनीहरूको कमजोरी बन्यो ।
यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।
अहिले राष्ट्रिय राजनीतिमा खासै प्रभाव नरहे पनि परम्परागत शक्तिको रूपमा आफूलाई दावी गरिरहेको राप्रपाको महाधिवेशन पनि मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वभाविक भएको पनि बताउनुभयो ।