ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
मधेश केन्द्रीत दलहरूको व्यवहारप्रति असहमति जनाएको एमालेको नजरमा मधेश केन्द्रीत दल सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच भएको बताएको छ ।
सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र लगायतका प्रमुख दलहरूले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्ने भनेर जाहेर गरेको प्रतिवद्धता घोषणापत्र र कागजमा सीमित हुन पुगेको छ ।
काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध
अखण्ड, सुदृढ र सम्मानित सार्वभौमिकतासहितको एकताबद्ध नेपाल निर्माण गर्ने लक्ष सो दलले राखेको छ । त्रिपाठीको नेतृत्वमा गठित दलमा १५ पदाधिकारी र २४ सदस्य रहेका छन् ।
वाईसीएल नेपालले जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल, नेपालले
काठमाडौं, साउन १९ । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती
एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न
बागमती प्रदेशमा ३ सय ४८ र लुम्बिनी प्रदेशमा २ सय ९६ जनाले मतदान गर्दैछन् । बागमती प्रदेशमा सत्तानिकट पार्टीका रामबहादुर थापा र डा. खिमलाल देवकोटा भिड्दैछन् । लुम्बिनी प्रदेशमा दल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन पटक–पटक चुनौती दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेससहित राजनीतिक दलहरूले अहिलेसम्म ओलीको कुर्सी हल्लाउन सकेका छैनन् । राष्ट्रिय जनमोर्चा पनि ओली सरकारको विपक्षमा