यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशभर राजनीतिक दलहरुको सक्रियता बढेको छ । प्रमुख दलका शीर्ष नेताहरु नै चुनाव केन्द्रीत कार्यक्रममा सहभागी हुन थालेका छन् । त्यसैगरी केन्द्रका नेताहरु
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन आचारसंहिताबारे शुक्रबार भरतपुरमा भएको अन्तरक्रियामा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले लोकतन्त्रमा जनताले खसालेको मतको सुरक्षा हुनुपर्ने बताउनुभयो ।
छलफलमा स्थानीय तह निर्वाचनको तयारीको सन्दर्भमा आयोगले अहिलेसम्म सम्पादन गरेको कामहरूको बारेमा जानकारी गराउँदै दलहरूसँग आयोगले गरेका अपेक्षाका सन्दर्भमा कुराकानी भएको आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
अझ कांग्रेस केन्द्रीय समितिले केन्द्रीय नेतृत्व तहका प्रतिनिधिलाई एक महिना ७७ जिल्लामै पठाएर त्यही रिपोर्टका आधारमा चुनावी रणनीति बनाउने निर्णय गरेपछि गठबन्धनमा थप शंका र उपशंका जन्मिएको हो ।
११ स्थानमा भने स्वतन्त्र उम्मेद्वारहरूले जित हात पारेको थिए । देशभर ६ हजार ७ सय ४३ वडा छन् । यीमध्ये सबैभन्दा धेरै ३७ दशमलव ९५ प्रतिशत एमालेका पदाधिकारी छन् ।
सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित अन्य दलहरुले सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगित गरिसकेका छन् ।
स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।
देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
इतिहासमा यो एक महिना यस्तो अभूतपूर्व संयोग बन्यो कि चार चारवटा दलले हजारौं कार्यकर्ता उतारेर नेतृत्व चयन गरे । सामान्य आँखाले नेतृत्व छनोट भनिए पनि हरेक दलले महाधिवेशनलाई शक्ति प्रदर्शनका