यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरुले स्व। चौधरीको सवमा अविर तथा फुलमाला चढाएर श्रद्धान्जली
एसियाली खेलकुदमा समावेश गरिने खेलहरूमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।
सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो । जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पुनः सरेको छ । आइतबार सुनुवाइ हुने भनिएको पेशी स्थगित भएको
काठमाडौं, मंसिर १४ । राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्नुभएको थियो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।
मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।