मृत « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


सर्लाहीमा आमासहित दुई छोराछोरी मृत फेला

काठमाडौं, मंसिर १२ । सर्लाहीको बरहथवा नगरपालिकामा तीन जना मृत अवस्थामा फेला परेका छन् । बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी

बैतडीमा एक पुरुष मृत फेला

बैतडी, कात्तिक ९ । बैतडीको पाटन ६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,

चितवनमा गैंडा मृत फेला

चितवन, असोज ११ । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका अनुसार सोमबार धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा

बेपत्ता होटल व्यवसायी भुण्डिएको अवस्थामा भेटिए

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बैतडीमा मृत भेटिएकी महिलाको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

रुकुममा एक महिला मृत फेला

रुकुम, साउन १२ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ४ छहरेकी २६ बर्षिया कमला खड्का सोमबार साँझ घर भन्दा २

चितवनमा मृत भेटिएका पुरुष सेनाको हुद्दा भएको खुलासा

गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आँधीखोला किनारामा मृत फेला परेकाे शव घनश्याम ढकालकाे भएकाे पुष्टि

स्याङ्जा। आँधीखोला बयरघारीमा भेटिएका अन्दाजी ५० वर्षीय पुरुष स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ६ का घनश्याम ढकाल रहेको पुष्टि भएको छ। आँधीखोला किनारमा ढकालकाे शव मृत अवस्थामा फेला परेकाे

हेटौंडाकाे सरकारी कार्यालयमा एक पुरुष मृत भेटिए

सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।

बागलुङको अक्षते खोला किनारमा किशोरी मृत फेला

सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो ।