Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको हो ।

कोरोनाको एक वर्षः अमेरिकामा मात्रै तीन लाखको निधन, विश्वभर १६ लाख व्यक्तिको मृत्यु, सात करोड संक्रमित

काठमाडौं, मंसिर २७ । कोरोनाको महामारी विश्वभर फैलिएको एक वर्ष भएको छ । वर्ष दिनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ । वर्ल्डो मिटरका अनुसार विश्वभभर संक्रमितको

कलंकीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, मंसिर २७ । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई,

संखुवासभामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

संखुवासभा, मंसिर २६ । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । तुम्लिङटारबाट खाँदबारीतिर आउँदै गरेको

प्रहरी हिरासतमा भएका मृत्युको अनुसन्धानका लागि प्रधानमन्त्रीलाई पत्र लेखौंः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, मंसिर २५ । प्रहरी हिरासतमा भएका मृत्युको अनुसन्धान गर्न प्रधानमन्त्रीलाई एम्नेष्टी इन्टरनेशनल नेपालले आग्रह गरेको छ । एम्नेष्टी इन्टरनेसनल नेपालले बिहीबार वार्षिक पत्र लेखन अभियान ‘राइट फर राइट्स्’ अभियानको

गण्डकीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

गण्डकी, मंसिर २५ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा

चितवनमा हालसम्म १६७ जना संक्रमितको मृत्यु

चितवन, मंसिर २३ । जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा १६७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् । जिल्लामा एक केन्द्रीयस्तरको अस्पताल र

प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु

झिमरुक, मंसिर २२ । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।

दार्चुला ट्रक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

दार्चुला, मंसिर २२ । दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका न्वालीका २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका गौकुराका