मृत्यु « Imagekhabar – Online News Portal of Nepal


ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत, भदौ २९ । दैलेखबाट सुर्खेत तर्फ आउंदै गरेको ट्रक रानीमत्ता नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरेनी १२ चितवनका ईश्वर बर्तौला छन् । दैलेखमा विद्युतको

सिरहामा कोरोना संक्रमणबाट ३३ वर्षीया महिलाको मृत्यु

लहान, भदौ २९ । कोरोना संक्रमणबाट सिरहामा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ११७० संक्रमित, ८७९ जना डिस्चार्ज

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको

नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोकिदा एकको मृत्यु, पाँचजना घाइते

चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी र रुपन्देहीमा २/२ जना र चितवन र जनकपुरमा एक/एक जनाको मृत्यु भएको हो

कोरोना संक्रमणका कारण सुनसरीमा दुई पुरुषको मृत्यु

सुनसरी । कोरोना भाइरसका कारण मोरङका दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मृतकमध्ये एक जना विराटनगर र अर्को धनपालथानका हुन् । मोरङको

चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र

बँदेल मार्न थापेको पासोले लियो आफ्नै ज्यान

परासी, भदौ २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–पर्सावलमा बँदेल मार्न आफैंले थापेको पासोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षिय ओम नारायण यादव छन् । बँदेल

पछिल्लो २४ घण्टामा उपत्यकामा ५९७ सहित १०३९ संक्रमित, ११७३ डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं, भदौ २८ । पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका

तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको मृत्यु

दमौली, भदौ २८ । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट