Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


पाल्पामा दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा । निस्दी गाउँपालिका–७ पार्सिङ चोकमा मंगलबार बेलुकी दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका घर भएका ४५

३ सय १५ जनामा कोभिड पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको परीक्षण गर्दा २ दशमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यस्तै, यस अवधिमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

भारतमा डेढ वर्षयताकै कम कोरोना संक्रमित

पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २ सय ७७ जना रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ९५ हजार १४ रहेको छ ।

इराकमा बम विस्फोटमा परेर चार जनाको मृत्यु, २० जना घाइते

इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।

थप २ सय ३८ जनामा कोरोना संक्रमण, ३ सय ९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चितवनमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

चितवन, मंसिर १७ । टिपरको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ सुविधानगरमा नारायणगढतर्फ आउँदै गरेको

खुम्बु घुम्न आएका नेपाली मुलका अमेरिकी नागरिकको मृत्यु

बेहोस हुनासाथ तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

भक्तपुरमा बस स्टपमा दुर्घटनामा परेर एक जनाको मृत्यु

उनको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दाङ जिल्लाका टिपर चालक ३१ को किरण योगीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप २ सय १३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फ्रान्सबाट बेलायत हिडेको डुंगा डुब्दा २७ आप्रवासीको मृत्यु

बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यालनमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ।