यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर, यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।
मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरिएको छ ।
पाख्रिवासबाट मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा ट्याक्टरका सह–चालकको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा संक्रमण देखिएको
पछिल्लो २४ घण्टामा ११ हजार ६६ गरिएको परीक्षणमा ३ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।
ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।
अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदाय स्थितमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ ।
दाङ, कात्तिक २२ । दाङको बबइमा जीप दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देबबहादुर सुनारको मृत्यु भएको छ । मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालिमाटीबाट दाङको
ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।