Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


थप २ सय ६० जनामा कोरोना संक्रमण, ३ लाख २९ हजारलाई एकैदिन खोप

मन्त्रालयका अनुसार सोही समयमा ३ सय ४९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ रहेका छन् ।

एसएसपी यादवको शव भेटिएपछि संघीय इकाइ कार्यालय प्रवेशमा रोक

यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।

एमाले नेताको मृत्युपछि रौतहटको प्रहरी कार्यालयमा आक्रमण, प्रहरीद्वारा तीन राउण्ड अश्रुग्यास प्रहार

फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

पाकिस्तानमा दुई शक्तिशाली विस्फोट, १४ जनाको मृत्यु

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

फिलिपिन्समा विध्वंशकारी आँधी, ३० जनाभन्दा बढीको मृत्यु

१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।

१ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय १० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।

अमेरिकामा आँधीबाट ५० भन्दा बढीको मृत्यु, मृतक अझै बढ्नसक्ने

दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको अमेजन गोदाम शुक्रबार राति आँधीबेहरीमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

झापा र पवर्तमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

भ्यानमा रहेका बाह्रदशीका किमारी निरौला, रन्जिता निरौला गीता घिमिरे, दुर्गा घिमिरे र कचनकवल गाउँपालिकाका १२ वर्षीय विशाल पौडेल घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदी रहेका छन् । सुवेदीलाई बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३

बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु

बाजुरा, मंसिर २२ । बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको छ । हिमाली गाउँपालिकाको धुलाचौरमा बुधबार जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको हो । हिमाली गाउँपालिका वडा