Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं । आजबाट हुरु हुने नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नबन्ने हुनुभएको छ । माओवादीको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि उसले बिभिन्न दलका

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

म्यान अफ दि म्याच को हो कांग्रेसमा ?

काठमाडौं । हाइटेक युगमा कांग्रेसले महाधिवेशनमा हिलटेक चुनाव गरेर आफूलाई प्रविधि मैत्री बनाउन सकेन । जसको कारण १३४ जना प्रतिनिधि चुन्न मङसिर २७ गते निर्वाचन गरेको कांग्रेस पौष ८ गते

कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको २०६५ मतगणना हुँदा प्रधामन्त्री पत्नी आरजु तेस्रो नम्बरमा

संग्रौलाले १२ सय ६८, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ११ सय ९६, आरजूले ११ सय १६, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ९ सय ९८ मत पाएका छन् ।

नेपाली कांग्रेसको भविष्यः विधि भित्रैबाट हस्तक्षेपकारी रुपान्तरण

हरिविनोद अधिकारीकाठमाडौं । नेपाली कांगे्रसको चौधौँ महाधिवेशनले केही सन्देश दिएको छ, नेपाली राजनीतिको प्रजातान्त्रिक भविष्यका लागि । त्यो हो नेपालको रुपान्तरणको पक्षमा फेरि युवाहरु हस्तक्षेपकारी भूमिकामा देखिएका छन् जसले गर्दा

विश्वप्रकाशको सफलता

काठमाडौ । युवाहरुमाझ लोकप्रीय रहेका विश्वप्रकाश शर्मालाई काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले महामन्त्रीमा निर्वाचित गरेको छ । शर्माले १९८४ मत ल्याएर महामन्त्रीमा बाजी मारेका हुन् । शर्माले कांग्रेसमा

महाधिवेशन स्थल वरपर टाँगिएका सामाग्री हटाइयो

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो ।

कांग्रेस सभापति मतगणना : २१ सय ६ मत गन्दा कल्याण गुरुङलाई ९ मत (अपडेट)

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस महाधिवेशन : सभापतिको १५ सय गन्दा देउवालाई ७ सय २१ मत (अपडेट)

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

२ सय ५० मत गन्दा देउवालाई १ सय ३२ मत, अरुको कति ?

यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।