Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


म झुट बोल्दिन, दोस्रो चरणमा हाम्रो प्यानलै निर्वाचित हुन्छ : प्रकाशमान सिंह

सिंह प्यानलको उपसभापतिमा सुजाता कोइराला हुनुहुन्छ भने बाँकी प्यानलको टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

सभापतिको उम्मेदवारीबाट पछि हट्दिन : कल्याण गुरुङ

उहाँले आफूले फिर्ता लिन वा पदको बार्गेनिङ गर्नका लागि सभापतिमा उम्मेदवारी दर्ता नगरेको पनि स्पष्ट पार्नुभयो ।

विचार समूहमा पनि न्याय हुनुपर्यो नि : प्रकाशमान सिंह

नेता सिंहले पार्टीलाई गतिशीलता दिन आफूले उम्मेदवारी दिएको पनि स्पष्ट पार्नुभयो । पार्टीलाई ३ सय ६५ दिन नै चलायनमा राख्नुपर्नेमा त्यसो हुन नसकोको उहाँको जिकिर छ ।

बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

मैले नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरें : रामचन्द्र पौडेल

पौडेलले कांग्रेसलाई सत्ताको भर्याङ सीमित भइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको आरोप लगाउनुभयो ।

ओली बोल्दाबोल्दै माइक काटिएपछि…

धेरैबेर कुर्दा पनि माइकमा आवाज नआएपछि उहाँले भन्नुभयो, ‘मैले छोड्दिए, शेरबहादुरजीलाई मैले छोड्दिएँ, धन्यवाद छ धेरै–धेरै शुभकामना ।’

शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् : अध्यक्ष ओली

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।

राजाले पनि एउटा पार्टी खोले हुन्छ : माधव नेपाल

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष नेपालले पार्टी खोलेर राजनीतिकमा आउन सुझाव दिनुभयो ।

संविधान संशोधन र नागरिकताको मुद्दा छिटो समाधान होस् : अध्यक्ष यादव

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

कांग्रेसबाट हामी र सम्पूर्ण देशलाई ठूलो आशा छ : महन्थ ठाकुर

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताउनुभयो ।