‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’
देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।
यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई पनि आमुन्ने सामुन्ने बसाएको हो ।
महाधिवेशनकाे उद्घाटनमा उपत्यका कांग्रेसका शुभचिन्तक तथा सर्मथकहरूको ठूलाे संख्यामा सहभागी छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई शुभकामना दिनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थल पुग्ने क्रम जारी छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडाैंमा हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपमा तयारी पूरा भएको कांग्रेसले जनाएकाे छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् ।
उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो ।
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको
आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।