Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पोखराको मतगणना स्थलमा एमालेको नाराबाजी

मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकर्ताबीच भनाभन भएपछि बाहिर निस्केका थिए । अन्य वडाको मतगणना भए पनि ७ नम्बर वडाको गणना भएको छैन ।

धरानको मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय ताेडफाेड

वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हाे ।

दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी

संखुवासभामा मतगणना सम्पन्न, कांग्रेस ६ पालिकामा विजयी हुँदा एमालेकाे पकडमा ४ पालिका

चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।

भरतपुरमा मतगणना टोली थप

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा अब १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर १३ टोलीले गणना गर्ने भएको हो

आइतबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु भएन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार दिउँसो १२ बजेदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेसका उम्मेदवारले अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा पुनः मतगणनाको माग

मतगणनामा देखिएको ढिलासुस्तीले मतदाता असन्तुष्ट, सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी

काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि

यी हुन् मतगणनाको प्रारम्भिक रुझानले बोकेका सन्देशहरू

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको गृहपालिका गन्यापधुरा वडा नम्बर १ उहाँकै पार्टीका आधिकारी उम्मेदवार पराजित हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिकामा एमालेका

मतगणना ढिला हुँदा आयोगको तीव्र आलोचना, प्रविधिमैत्री बन्न नागरिक समाजको सुझाव

मत गणना र परिणाममा ढिलासुस्ती हुन थालेपछि निर्वाचन आयोगको अकर्मण्यताको तीव्र आलोचना हुन थालेको छ । मतगणना जति लम्बियो विवादका घट्ना बढ्ने, कर्मचारीमा आलस्य बढ्ने जोखिम छ ।

सुस्ता गाउँपालिकामा मतगणना सुस्त

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मतगणना कार्य सुस्त भएको छ । शनिबार बिहानदेखि २ वटा कोठामा २ वडाको मत गणना कार्य जारी छ । अन्य पालिकामा ७ हजार मत