यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।
मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै शुक्रबार नै मत गणनाकार्य सुरु हुने आयोगले जनाएको छ
‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’
‘१५ वर्ष एमालेको रस चुसेर, एमालेको काँधमा बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ,’ उहाँले थप्नुभयो, ‘हेरौंला बैशाख ३० गतेको परिणाम आएपछि को खत्तम
काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो । प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७ सय ५० मत गणना भइसकेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।
१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८ सय १४ मत डा. कोइारलाले ल्याउनुभएको हो ।