Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बाइडेन एरिजोनामा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

वासिङटन, कात्तिक २८ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनुभएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नुभएका बाइडेनको

बिहार विधानसभाको चुनावः ‘एनडीए’लाई झिनो अग्रता

पटना, कात्तिक २५ । भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए)ले झिनो अग्रता

अमेरिकामा मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ

वासिङ्टन, कात्तिक २१ । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया

ट्रम्प रुष्ट, भने–‘ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो’

वासिङ्टन, कात्तिक २१ । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल

जर्जियामा बढतसँगै बाइडनको जीत सुनिश्चित, ह्वाइट हाउस नछाड्ने ट्रम्पको जिद्दी पूरा नहुने

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदमा आगामी चार वर्षे कार्यकाल डेमोक्र्याटको पोल्टामा जाने करिब सुनिश्चित जस्तै देखिएको छ । रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता

अमेरिकामा निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत् मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले प्रतिक्रिया दिनुभएको छ । चुनावी मैदानमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क

ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, सर्वोच्च अदालत जानसक्छु : ट्रम्प

वासिङ्टन, कात्तिक १९ । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ