मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै
हेटौंडा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको कुनैपनि मतदान केन्द्रमा बिबाद नभएको
विभिन्न दलका बागी उम्मेदवार, स्वतन्त्र तथा केही साना दलहरूका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिएपश्चात अब मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९ सय ३२ जनाको
बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।
काठमाडौं । सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।
हेटौंडा । मकवानपुरमा पनि प्रमुख राजनीतिक दलले आइतबार उम्मेदवारी दर्ता गराएनन् । सत्तारुढ पाँच दलीय गठबन्धनले पालिकाहरुमा तालमेलको कोशिस राखेकाले सोमबार उम्मेदवारी दर्ता गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा
लामाले बिहीबार यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी माग्नुभएको हो । सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं सम्मान गर्ने बताउनुभयो ।
वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय
काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ
हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको