Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


तिहारअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

काठमाडौं । भोटेकोशीमा आएको बाढीले धुञ्चे–स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि यातायात सहज बनाउन नयाँ बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ। गत भदौ १० गते आएको बाढीले पुल बगाएपछि राष्ट्रिय विपद्

भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेस

काठमाडाैं । गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेश

रसुवा–भोटेकोशी विपद्बारे संसदीय विशेष समिति गठनको तयारी, सदस्य संख्या र समयावधिमा सहमति जुटेन

काठमाडाैं । कारसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर समितिको सदस्य

भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए संकलन

नारायणगढ (चितवन) । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर

बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने

काठमाडाैं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवासको व्यवस्थापन गर्न वागमती प्रदेश सरकारले बजेट तथा सामग्री उपलब्ध गराउने भएको छ । सोमवार

भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित

काठमाडाैं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ । सभाको बुधवारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उक्त बाढीले रसुवाको

अपर त्रिशूली–१ का बेपत्ताको उद्धारमा ढिलाइ, आफन्त आक्रोशित

काठमाडौँ । भोटेकोशीमा आएको का कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै उहाँहरूका आफन्तले दबाबमूलक अभियान सुरु

हाइड्रोपावर आयोजनाप्रति स्थानीयको विरोध

आयोजना सरोकार समितिका संयोजक देवीबहादुर बुढाथोकीले सार्वजनिक सुनुवाई विना नै आयोजना सुरु गरेको, नियमअनुसार स्थानीयले पाउनुपर्ने स्वास्थ्य, शिक्षा, सडक लगायतका न्यूनतम् सुविधा र आयोजना प्रभावित बासिन्दाको मुआब्जा शुनिश्चितता नगरी एकलौटी

पुल र सडक बगाएपछि चीनबाट मान्छेले बाेकेर तारिँदै स्याउ (तस्वीरहरू)

लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।