बारा । बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा घेराबन्दीमा परेका प्रहरी इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ। स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण
प्रकाश लम्साल, बारा । स्वास्थ्य केन्द्र उद्घाटनको विषयलाई लिएर भएको विवाद उग्र बनेपछि बारामा गोली चल्दा एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि
काठमाडाैं। बारामा जेनजी’ अगुवा र स्थानीय प्रशासनबीचकाे वार्ता जारीरहेकाे छ। सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा हाल वार्ता जारी रहेकाे हाे। वार्तामा जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका
बारा । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध रहेकोे बताउनुभएको छ । बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै
बारा । बाराको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सम्पन्न परियोजना उद्घाटनका लागि भारतीय प्रधानमन्त्रि नरेन्द्र मो्दीको समय नमिलेपछि पाईपलाईन सञ्चालन नै अनिश्चित बनेको छ । नेपाल-भारत दुई देशका प्रधानमन्त्री स्तरबाट
बारा । पशुबलीका लागि विश्वमै प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १
बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा जनप्रतिनिधिले सरुवा भइ आएका शिक्षकलाई हाजिरी तथा पठनपाठनमा रोक लगाएका छन् । रोकपछि पठनपाठन प्रभावित भएको छ । माविका द्धितीय शिक्षीका सिता
काठमाडौं । बाराको अमलेखगञ्ज ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको ७१ लाख बराबरको सामान बरामद गरेको छ । जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंजबाट चितवनतर्फ
बारा । तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा सशस्त्र प्रहरी खटिए पनि बाराका विभिन्न स्थानबाट नेपाल प्रहरीले तस्करीमा संलग्न सयौै व्यक्ति, करोडौंको मालसामान र दर्जनौ सवारी साधन पक्राउ गरेको छ ।
काठमाडौं । आज बिहान बारामा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । काकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१