२३ मंसिर २०८०, शनिबार | Sun Dec 10 2023


बाराको पथलैया-ढल्केबर सडक चार लेनमा बन्ने

बारा । बाराको पथलैया– ढल्केबर चारलेन सडक बन्ने भएको छ । तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको राष्ट्रिय राजमार्ग अन्र्तगत दुई लेनको पथलैया-ढल्केबर सडक खण्ड चार लेनमा स्तरवृद्धि

बारामा मापदण्ड विपरित दुईवटा सटरमा १५ सैयाको अस्पताल संचालन

बारा । बाराको व्यावसायिक शहर सिमराको मुख्य चोकमा दुई सटर भित्र १५ सैयाको नक्कली निम्स हस्पिटल बिगत ५ बर्ष देखी संचालन हुदै रहस्य बाहिर आएको छ । जीतपुर सिमरा उपमहानगरको

बारा-२ मा कुशवाहलाई पछि पार्दै यादव अगाडि

काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ । जसपाका अध्यक्षसमेत रहेका यादवले २ हजार ७७० प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका

बारा –२ मा मतदाता फकाउँदै उम्मेदवारहरु,४ जनाबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । यही बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न अन्तिम कसरत गरिरहेका छन् । गत वर्षको मंसिर ४ मा भएको

बारामा आगलागीबाट छ घर–गोठ जलेर नष्ट

काठमाडौं । बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले

४६ लाखको सेनेटरी प्याड गुणस्तरहिन

बारा । बाराको जितपुर सिमरा उपमहानगरले मिलेमतोमा खरिद गरेको ४६ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भेटिएको छ । सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि ५० वटा सामुदायिक विद्यालयका किशोरी छात्राहरु प्याडको नियमित

उपेन्द्रलाई बाटो खुल्यो बारामा निर्वाचन लड्न

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएसँगै उपेन्द्र यादवलाई निर्वाचन लड्न बाटो खुलेको छ । रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उहाँले जित्नु भएको प्रतिनिधि

जसपा बारा अध्यक्ष पटेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनता सामाजवादी पार्टी (जसपा)का बारा जिल्ला अध्यक्ष अजय पटेललाई नियन्त्रणमा लिएको छ । बारा जिल्ला परवानिपुर नगरपालिका ५ निवासी ४५ वर्षिय पटेललाई

राजस्वको बहानामा जनप्रतिनिधिको चलखेल

बारा । बारामा राजस्व बढाउने बहानामा नगर कार्यपालिकाले अनियमितता गर्नका लागि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री आफैंले गर्ने निर्णय गरेको छ । कार्यपालिकाकाे साेही निर्णयप्रति बाराको जीतपुरसिमरा उपमहानगरका नगर सभा

युरेनियमसहित तीन जना नियन्त्रणमा

बारा । बाराको पथलैयाबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । जीतपुर सिमरा–७ को आदित्य होटेलबाट सशस्त्र प्रहरीको टोलिले युरेनियम सहित तीन जनालाई पक्राउ गरेको हो