Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


स्पेन अर्जेन्टिनालाई पराजित गर्दै बन्याे फिफा विश्वकप फुटबल २०२६ को च्याम्पियन

काठमाडौं । स्पेनले १६ वर्षपछि अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा साेमबार बिहान सम्पन्न भएकाे रोमाञ्चक फाइनल खेलमा स्पेनले

फिफा विश्वकप फुटबलमा आज राति अर्जेन्टिना-इजिप्ट र स्विट्जरल्याण्ड-कोलम्बियाबीच प्रतिस्पर्धा हुने

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र इजिप्टकीच प्रतिस्पर्धा हुने भएकाे छ । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति पौने १० बजेदेखि अर्जेन्टिना र इजिप्टकीच प्रतिस्पर्धा हुने

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो

फ्रान्स र नर्वे फिफा विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश

काठमाडाैं । फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० गोलले पराजित गरेकाे हाे । फ्रान्सले स्विडेनमाथि सहज जित

फिफा विश्वकप फुटबलमा इंग्ल्याण्डको पानामामाथि सहज जित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इंग्ल्यान्ड पानामालाई पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको

नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स समूह आइको विजेता

काठमाडौँ । फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार जित निकालेको छ । शनिबार बिहान सम्पन्न समूहचरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट

फिफा विश्वकप फुटबल टर्कीएकाे अमेरिकामाथि सहज जित

काठमाडाैं । टर्कीए अमेरिकालाई पराजित गरे पनि फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ। शुक्रबार भएकाे अन्तिम खेलमा टर्कीएले अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गरेकाे हाे । टर्कीएका लागि अन्तिम इन्जुरी समयको

फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश

काठमाडाैं । फिफा विश्वकप फुटबलको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्याण्डले क्यानाडालाई २–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । भ्यानकुभरमा बुधबार राति भएको खेलमा दोस्रो हाफमा

फिफा विश्वकप फुटबलमा इरान र बेल्जियम गोलरहित बराबरीमा

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । लस एन्जलसमा आइतबार राति भएकाे खेलको २४ औँ मिनेटमा इरानका मेहदी तोरेबीले बललाई

फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे समूह ‘ई’ अन्तर्गत जर्मनीले आइभरी कोस्टलाई पराजित गर्दै विजयी भएकाे छ। क्यानाडाको टोरन्टोमामा शनिबार राति भएकाे खेलमा जर्मनीले आइभरीलाई २–१ गाेलले पराजित गर्दै नकआउट चरणमा