Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्री देउवासहित पाँच जना मन्त्रीले सपथ लिने पक्का

देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिन लागेका हुन् ।

किन यस्तो आयो शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको पत्र !

काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न जानुभएका देउवालाई नियुक्त

अदालतमाथि ओलीको आक्रोश, अपब्याख्यामार्फत् संविधान संशोधन गरेको आरोप, देउवाको नेतृत्वप्रति संशय

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाउनुभएको छ । अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन

जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँकोभ भनाइ छ ।

राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त, मन्त्रीका लागि दलहरू आन्तरिक छलफलमा

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो । नवनियुक्त प्रधानमन्त्रीको शपथको तयारी भैरहेको पनि कार्यालयले जनाएको छ ।

यी कार्यसूची कार्यान्वयनले निर्धारण गर्नेछ प्रधानमन्त्री देउवाको कार्यकाल र अदालती आदेशको औचित्य

ओलीको अहंकारबाट उम्केको समाज देउवाको दम्भमा पर्न चाहन्न । बिगतका कर्मप्रति आलोच्य देउवा आफै र पार्टी कांग्रेसलाई चुनौतीका पहाडबीच अर्को एउटा अवसर आएको छ ।

देउवासँगको छलफलपछि माओवादी केन्द्रले मन्त्री टुङ्गो लगाउने

नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे । सम्बोधन दिउँसाे २ बजे गर्ने तय भएकाे

आज गठन हुने सम्भावित मन्त्रालय र मन्त्रीहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सपथ खुवाउने समय तय भएपछि मात्रै सरकार गठनका विषयमा दलहरुबीच छलफल हुने भएको छ । सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म कांग्रेस

सर्वोच्चको आदेशमा समेटिएका चार विषय, राष्ट्रपति र प्रधानमन्त्रीका यी काम असंवैधानिक ठहर

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजालासमा रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट ३५ वरिष्ठ अधिवक्तासहित २ सय ६७ जना अधिवक्ताले बहस