Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्री देउवा खोप केन्द्रहरुको निरीक्षणमा जाने, सोमबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार काठमाडौंमा रहेका खोप केन्द्रहरुको निरीक्षण गर्न जाने हुनुभएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि जानकारी दिएको

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सबैलाई कांग्रेसको धन्यवाद, आफ्ना सबै सांसदलाई संसदमा उपस्थित हुन निर्देश

काठमााडैं, साउन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका सबै दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा

देउवालाई भोट दिने नेताहरु पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई कुनै परिस्थितिमा

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो

प्रधानमन्त्रीलाई विश्वासको मतका पक्षमा मत हाल्छौं–रामकुमारी झाँक्री

काठमाडौं, साउन ३ । नेकपा एमालेकी नेतृ एवं प्रतिनधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि

संसदको आज बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने, अध्यादेशहरु पेश गरिँदै

काठमाडौं, साउन ३ । प्रतिनिधि सभाको आज बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुने भएको छ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको दोस्रो

कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन र तेस्रो लहरको पूर्वतयारी थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको

यातायात व्यवसायीको प्रधानमन्त्रीसँग भेट

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त