Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


अध्यादेशबारे निर्णय लिएर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह

अध्यादेशको टुंग्गो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुसँग माग्नुभएको थियो । 

नेपाल पेरिस सम्झौतामा प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु

तापक्रम वृद्धिदर १.५ डिग्रीमा राख्न नेपाल प्रतिबद्ध छ– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पार्नुभयो ।

कोरोना खोप सरकारको पहिलो प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको बताउनुभएको छ। सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको पुनः दोहो¥याउँदै प्रधानमन्त्री देउवाले करोडौं

वैशाखसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउँछौं– प्रधानमन्त्री देउवा

बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्कृत गरेको छ । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारप्राप्त गर्नुभएको बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गर्नुभयो ।

देउवाले एकलौटी गरेको भन्दै कांग्रेसमा चुलियो कलह, मन्त्री छनाैटप्रति पौडेल पक्ष असन्तुष्ट

प्रधानमन्त्रीको शपथ लिनेक्रममा देउवाले दुई मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट रहेको पौडेल पक्ष दुई महिना लामो समयपछि बल्ल बल्ल गरिएको मन्त्रिपरिषद् विस्तारमा पनि सोधपुछ नगरिएपछि रुष्ट बनेको हो

क्यानडामा तेस्रोपटक प्रधानमन्त्री बन्दै जस्टिन ट्रूडो, बहुमतबाट पाउन भने चुक्यो पार्टी

कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोषणा गर्नुभएको थियो । कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन ।

नेपालको आवश्यकता र प्राथमिकतामा वैदेशिक सहायता खर्च गरिने प्रधानमन्त्री देउवाको भनाइ

प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको प्रष्ट गर्नुभएको हो ।

संविधानको पूर्ण कार्यान्वयन गर्दै समृद्धिको लक्ष्य हासिल गरिने: प्रधानमन्त्री देउवा

सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको

संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान