Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


मन्त्रिपरिषदलाई पूर्णता दिनै देउवालाई सकसः सबै दलको आँखा ‘मालदार’ मन्त्रालयमा

वर्तमान सत्ताघटक दलका नेताबीच कसले कुन मन्त्रालय लिने भन्नेमै किचलो टुंग्गिएको छैन । मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताबीच छलफल त भयो तर सहमति बन्न सकेन ।

१६ वर्षको गाली मैले खानुपरेको छ– मेयर शाक्य

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खाएको बताउनुभयो ।

मन्त्रालयको भागवण्डा टुंग्याउन बसेको सत्ता साझेदार गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं । मन्त्रालय भागवण्डाको विषय टुंग्याउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रालयको भागवण्डाको विषयमा छलफल भए

पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै सबैसँग

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका तीन नेताको भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको

५२ निकायको अध्यक्षमा प्रधानमन्त्री, समय दिन नपाउँदा दैनिक काम प्रभावित

मन्त्रालयसँगै प्रधानमन्त्रीले अध्यक्षता गर्ने अर्थात प्रधानमन्त्री मातहतमा ५२ वटा अन्य निकाय पनि छन् । यसमध्ये अधिकांश निकाय कुनै मन्त्रालय अन्र्तगत राख्नुपर्ने प्रकृतिका भए पनि प्रधानमन्त्रीकै मातहत राखिएको छ ।

भाजपा नेता चौथाइवालेको राजनीतिक दौडधुप, प्रधानमन्त्रीपछि एमाले अध्यक्ष ओलीसँग भेट

काठमाडौं, भदौं ७ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख डा. विजय चौथाइवालेले सोमबार नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंमा राजनीतिक

इमानको परीक्षा : प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

गठबन्धन सरकारले गत साउन २४ गते सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण, सदाचार र सुशासनलाई प्राथमिकतामा राखेको थियो । मन्त्रिपरिषद्को बैठकबाटै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

प्रधानमन्त्रीद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो ।