काठमाडौं, मंसिर ३० । सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका
काठमाडौं, मंसिर ३० । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले राख्नु भएको संवैधानिक परिषदको बैठक कुनै निर्णय बिनै सकिएको छ । पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा नजाने हुनुभएको छ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विमती जनाउँदै
काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अवरुद्ध भइरहेका बेला सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक
काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक जारी गरिदिएपछि सत्तारुढ नेकपामा बबण्डर मच्चिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का
राजन कुईंकेल । मुलुकमा दुई तिहाई निकट संसदको शक्तिका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन वर्षयता सत्ता सञ्चालन गरिरहेको छ । देशको प्रमुख राजकीय पदमा नेकपाकै नेताहरु आसीन छन्
काठमाडौं, मंसिर ३० । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो ।
काठमाडौं, मंसिर ३० । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । यसअघि आइतबारका लागि बैठक बोलाइए
हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ । सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी प्रदर्शनका क्रममा सम्बोधन गर्न