Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग र अविश्वासको हतियार प्रयोग गर्न ढिला भोः बाबुराम भट्टराई

काठमाडौं, पुष ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग

ओली–दाहाल भेटवार्ताः संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं, पुष २ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको संवैधानिक परिषद बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता

प्रधानमन्त्रीले मानेनन् पार्टी सहमति, फेरि बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं, पुष २ । पार्टीका नेताहरुसँग गरेको सहमति विपरित प्रधानमन्त्री केपी ओलीले फेरि संवैधानिक परिषको बैठक बोलाउनुभएको छ । मंगलबार राष्ट्रपतिबाट जारी गराएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन बुधबार नेकपाको

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै

८३ सांसदको त्यो हस्ताक्षर, जसले भण्डारी र आफ्नो पद धरापमा पर्ने भयले गले ओली

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओली चौबीस घण्टाको अन्तरमा ३६० डिग्रीको फन्को मार्न बाध्य हुनुभयो । उहाँ मात्र होइन राष्ट्रपति विद्या भण्डारीसमेत ओलीको तालमा नाच्दा चरम नैतिक संकटमा फस्नु भएको

नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री पनि सहभागि, ओलीले अध्यादेश फिर्ता लिने

काठमाडौं, पुष १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ । निकै लामो गलफत्ती पछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि बैठकमा सहभागि

संवैधानिक परिषद अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश, राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुस १ । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धि अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)

अध्यादेशले नेकपामा झन् चर्कियो विवाद

काठमाडौं, मंसिर ३० । सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका

विपक्षी दलका नेता र सभामुख बिनै बसेको संवैधानिक परिषद बैठकमा भएन कुनै निर्णय (अपडेट)

काठमाडौं, मंसिर ३० । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले राख्नु भएको संवैधानिक परिषदको बैठक कुनै निर्णय बिनै सकिएको छ । पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता