Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आइतबार बिदा हुँदा ११ प्रतिशतले पेट्रोल खपत घटेको निगमको दाबी

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जेठ महिनामा ११ प्रतिशतले पेट्रोलको खपत घटेको बताउनुभयो ।

आईओसीले बढाए पठायो इन्धनको मूल्य, पेट्रोलमा ६ रुपैयाँ बढी

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको समय दुई वर्ष थप

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डाक्टर गणेशनाथ त्रिपाठीले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको उचित सम्बोधन गर्छाैं : मन्त्री शर्मा

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उत्तारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गर्नुभयो ।

इन्धनको मूल्यवृद्धिले दैनिकी प्रभावित, सरकार निर्लज्ज र नालायक भएको भन्दै उपभोक्ताको आक्रोशित

स्थानीय निकायको चुनाव हुनु एक हप्ताअघि सरकारले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ बढाएको थियो । मतदान सकिएको दुईदिन पछि फेरि लिटरमा दश रुपैयाँ बढाइएको थियो । ग्यासको मूल्य पनि

पेट्रोलको मूल्य १७० पुग्याे

शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

आयल निगमको कोष रित्तियो, दुई सातापछि पेट्रोल खरिद गर्न नसक्ने

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताउनुभयो ।

भारतले लिटरमै १६ रुपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य

नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेर आउने निगमको भनाइ

नेटो समर्थित देशहरू जैविक इन्धनमा पनि प्रतिबन्ध लगाउने तयारीमा छन् । र यसरी प्रतिबन्ध लगाएमा रुसले निश्चित रूपमा युरोपलाई ग्यास दिन बन्द गर्ने अनुमान छ । जसले गर्दा पुरै युरोपमा