पर्व « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


एन आई सी एशियाको चाड पर्व लक्षित निःशुल्क आन्तरिक रेमिटेन्स योजना

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

ओखलढुंगामा पनि निकालियो गाईजात्रा

आजका दिन एकवर्षभित्र परलोक भएका आफन्तको सम्झनामा सिँगारिएको गाईसहित गाईजात्रा निकाल्दा मृत्यु भएका व्यक्तिहरू वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्रा पर्व आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका

‘चासोक’मा चासो, नयाँ पुस्ताले निरन्तरता नदिँदा मासिने जोखिम

अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।

बडादसैंको उपलक्षमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुको शुभकामना

काठमाडौं । बडादसैँको उपलक्षमा राष्ट्रपति प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले बडादसैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति

आज इन्द्रजात्रा पर्व मनाइँदै, अपरान्ह बसन्तपुरमा हुने विशेष समारोहमा राष्ट्रपति सहभागी हुने

काठमाडौं । आज इन्द्रजात्रा पर्व । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

स्वास्थ्य सुरक्षा सतर्कताका साथ तानियो मच्छिन्द्रनाथको रथ

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ । रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो ।

इस्लामिक धर्मावलम्बीको महान् पर्व रमजान सुरु

काठमाडौं । इस्लामिक धर्मावलम्बीको महान् पर्व रमजान बुधबार देखि सुरु हुने भएको छ । यो पर्वमा एक महिना मुस्लिम समुदाय सूर्योदयदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्रोअनुसार बिहान ४ः१५

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह

उधौली पर्व धुमधामसाथ मनाइँदै

काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन