Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


सचेत भएर कार्यसम्पादन गर्न पत्रकारलाई संचारमन्त्रीको आग्रह

काठमाडौं, पुस २८ । संचारमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला

पत्रकार उमा सिंहको नाममा पाँच लाख रुपैयाँको अक्षय कोष सञ्चालनमा

धनुषा, पुस २७ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उहाँका नाममा पत्रकारका

भियतनाममा तीन स्वतन्त्र पत्रकारलाई जेल सजाय

काठमाडौं । भियतनाममा तीन जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । राज्यविरुद्ध प्रचारबाजी गरेको भन्दै तीन जना पत्रकारलाई ११ देखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार जीवन निर्वाह भत्ता

वनेपा, पुस ३ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु. १० हजार भत्ता र आपत्कालीन

इरानका सार्वजनिक कार्यक्रममा युरोपेली राष्ट्रहरु सहभागी नहुने, पत्रकारलाई मृत्युदण्ड दिएकोप्रति सर्वत्र आलोचना

काठमाडौं । इरानमा पत्रकारलाई मृत्युदण्ड दिएलगत्तै चार वटा युरोपेली देशले इरानमा सञ्चालन गरिरहेको अनलाइन व्यापार फोरममा सहभागी नहुने जनाएका छन् । आज हुने भनिएको उक्त कार्यक्रममा फ्रान्स, इटाली, जर्मन र

चितवनमा श्रमजीवी ऐन कार्यान्वयन भएन

चितवन, मंसिर २७ । चितवनका कुनैपनि सञ्चारगृहमा श्रमजीवी ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ चितवनले शनिबार सम्पन्न गरेको साधारणसभामा सो कुराको जानकारी दिइएको हो । त्यस्तै, महासंघले

ईरानले दियो सरकारविरोधी एक पत्रकारलाई फाँसी

एजेन्सी, मंसिर २७ । ईरानमा एक जना पत्रकारलाई फाँसी दिइएको छ । विरोध भड्काएको आरोपमा ईरानी सरकारले उनलाई फाँसी दिएको हो । एक म्यासेजिङ एपमार्फत् विरोध भड्काएको आरोपमा उनलाई फाँसीको

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।

मकवानपुरमा ज्येष्ठ पत्रकारलाई पेन्सन

हेटौंडा, मंसिर २४ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको

प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, मंसिर २३ । पत्रकार प्रदीप पौडेल ‘युआरएल पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार