Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । मतगणनामा शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनका

कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। केन्द्रीय सदस्यका अन्य समूहको मतगणना पनि जारी छ। विभिन्न क्लस्टरको मतगणना भइरहँदा पदाधिकारीतर्फको गणना भने अन्तिम

कांग्रेसको ३५ वर्षमुनिको युवा केन्द्रीय सदस्यमा सचिन तिमल्सेना अगाडि, सात पदका लागि प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यको मतगणनामा सचिन तिमल्सेना पहिलो स्थानमा रहेका छन्। मंगलबार बिहानसम्म २ हजार १० मत गणना हुँदा तिमल्सेनाले ९२९ मत प्राप्त

कांग्रेस सहमहामन्त्रीको अन्तिम नतिजा अपराह्नसम्म आउने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार अपराह्नसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको खुलातर्फको प्रतिस्पर्धामा

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डा. डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुलातर्फ प्रदीप पौडेलले चार हजार १९४ मत र उदयशम्शेर राणाले दुई

कांग्रेस १५औँ महाधिवेशन: उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी उपसभापति पदमा निर्वाचित हुनुभएको छ। निर्वाचनको मतपरिणामअनुसार खुलातर्फ भण्डारी र आचार्य विजयी हुनुभएको हो भने समावेशीतर्फ चौधरी

बूढीगण्डकीको बाढीप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा

कांग्रेस महाधिवेशन: १ हजार २२९ मत गणना हुँदा उपसभापति र महामन्त्रीमा कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदको मतगणना जारी रहँदा उपसभापति र महामन्त्रीका केही उम्मेदवारले अग्रता बनाएका छन् । आइतबार बिहानसम्म १ हजार २२९ मत गणना हुँदा ५ मत

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका लागि मतगणना सुरु भएको छ । खुला प्रतिस्पर्धातर्फका उम्मेदवारको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि अघि बढाइएको हो । मतगणना