Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


कर्णालीको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको अस्पतालको स्थापना गर्ने जनाएको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

श्रीराम अर्जुनहेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो ।

नीति तथा कार्यक्रम कोरोना रोकथामका लागि नयाँ, तर टालटुले भएको प्रतिपक्षी दलको आरोप

विराज रोस्यारा कैलाली । सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम टालटुले र कर्मकाण्डी भएको प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् । कोरोनाका नाममा केही नयाँ योजना थप गरिएको

प्रदेश १ को नीति तथा कार्यक्रमको प्राथमिकता स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण (पूर्णपाठ)

विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गरिने विषय पनि कार्यक्रममा समेटिएको छ ।

प्रदेश २ काे नीति तथा कार्यक्रम : चुरे संरक्षणसँगै स्वास्थ्य, शिक्षा, कृषि र राेजगारी प्राथमिकतामा (पूर्णपाठ)

प्रत्येक जिल्लामा अतिथि सदन र जनकपुरधाममा मधेश सम्मेलन केन्द्रको स्थापना गरिनुका साथै चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम पनि अगाडि सारिएको छ ।

बागमती प्रदेश : अभिभावक गुमाएका बालबालिकालाई तीन हजार भत्ता, किसानलाई दुधमा दुई रुपैयाँ अनुदान (पूर्णपाठ)

किसानलाई कार्डको व्यवस्था गरी दुधमा प्रति लिटर २ रुपैयाँ अनुदान दिने, भूमिहिनहरुको समस्या समाधान गरिने, प्रदेशलाई प्रमुख कृषि उपजमा आत्मनिर्भर बनाउने, स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने, बालविवाह मुक्त प्रदेश बनाउन

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने

हेटौँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने भएको छ । बागमती प्रदेशको आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको हिजो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।