दार्चुला « Image Khabar


दार्चुला–टिंकर सडक निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन

शुक्रबार बसेको समितिको बैठकले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न भनेको छ ।

दार्चुलाको टिंकर सडकखण्ड निर्माणमा भारतसँग छलफल गर्न विकास समितिको निर्देशन

काठमाडौं, पुष १६ । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले उक्त निर्देशन

प्रदेशस्तरीय यू–१९ छनोट : बैतडीको विजयी सुरुवात, दार्चुला ९२ रनले पराजित

कञ्चनपुरमा शनिबार भएको खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको दार्चुला २४ दशमलव २ ओभरमा ४८ रनमा सीमित भयो ।

दार्चुला तिंकरको प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन

काठमाडौं । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयबासी बसाइँ नसर्दै प्रहरी चिसो

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी । सुुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख

दार्चुला तुईन प्रकरणमा नेपालले आज भारतलाई औपचारिक पत्र पठाउने

काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि

दार्चुला घटनाबारे औपचारिक जानकारी नपाएको भारतको भनाइ, कूटनीतिक पहलका लागि गृहले लेख्यो परराष्ट्रलाई पत्र

काठमाडौं, भदौं १७ । दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै

दार्चुला तुईन प्रकरणबारे छानविन समितिको म्याद थप्ने तयारी

काठमाडौं । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौंमा

दार्चुलामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु, दुई वेपत्ता

दार्चुला । दार्चुलाका विभन्न भेगमा आएको बाढि र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । आइतबार राति आएको बाढिपहिरोमा परि दुहुँ गाउँपालिका र

घर माथिबाट खसेको पहिरोमा परि दार्चुलामा दम्पत्तीसहित तीन बेपत्ता

दार्चुला । दुहुँ गाउँपालिका–१ बास्पालीका एक दम्पती पहिरोमा परेर बेपत्ता भएका छन् । लगातार भइरहेको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) मा बस्दै आएका ६५ वर्षिय नर सिंह