Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


दाङको तुलसीपुरमा मतगणना रोकियो

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकिएको छ । मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी

दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी

दाङका २४ वटा वडाको नतिजा सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडामध्ये २४ वडाको नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ८ वडा, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ७ र स्वतन्त्रले १

दाङको शान्तिनगर–२ मा २७ वर्षीय स्वतन्त्र उम्मेदवार वडाध्यक्ष

वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट हुनुहुन्थ्यो । तर, उहाँले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।

गठबन्धनका कारण कांग्रेसलाई धेरै फाइदा भयो : सभापति देउवा

दाङ । पोखराबाट आजै दाङ पुग्नु भएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले तुलसीपुरमा आयोजित सभालाई गठबन्धनका कारण सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भएको दाबी गर्नुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको

दाङमा पेस्तोलसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा बागलुङका २० वर्षीय सोमु विक, रुपन्देहीका ४० वर्षीय रुक्मान सुनार र लमहीकै ६२ वर्षीय मुमबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दाङमा बाढीले बगाउँदा एक किशोरीकाे मृत्यु

काठमाडाैं । दाङको बबई गाउँपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्वतिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु

अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिलाई अदालत भित्र

दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । घुम्ती बाटोमा

५२० जनप्रतिनिधिका लागि २१०० उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि दाङमा ५ सय २० पदमा जनप्रतिनिधि चुनिने छन् । जिल्लाका १० पालिका, एक सय वडा बाट ५ सय २० जना निर्वाचित हुने संरचना रहेको