काठमाडौं, असार ९ । जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन् । दलित भएको थाहा पाएपछि कोठा नदिएको भन्ने रुपा सुनारको
काठमाडौं, असार २ । दलितको नाममा राजधानी काठमाडौंमै विभेद भएको छ । विभेद ब्यहोरेकी हुन्, सञ्चारकर्मी रुपा सुनारले । काठमाडौंको बबरमहलमा आमासँग बस्ने रुपाले कोठा खोज्न जाँदा विभेद ब्यहोर्न परेको
संजिव कार्की यो धर्तीमा अरु मानव जुनजुन प्रक्रिया पुरा गरेर आए म पनि तत् तत् प्रक्रिया पुरा गरेर नै जन्म लिएर आएको हू l मैले मेरो रोजाईले कसैको सहवास ,कोख
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय दिलाउन आग्रह गरेको छ ।
केशव कोइराला (ईमेज)बर्दिया । राज्यका हरेक तहमा दलितहरुको सहज पहुँच गराउन बर्दियामा पहिलो पटक गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउने अभियान सुरु गरिएको छ । दलित सेवा संघको
सप्तरी । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु भएको छ । सप्तरीको राजविराज र दैलेखबाट एकैसाथ अभियान सुरु भएको छ । राजविराजस्थित