धनकुटा । छथरजोरपाटी– ६ सिधुवा धनकुटामा रहेको सगरमाथा बोर्डिङ स्कुलले फरक कार्यक्रमका साथ बाल दिवस मनाएको छ । विभिन्न जातजातीको सांस्कृतिक पहिचान र भेषभुषासहितको र्याली, नृत्य प्रदर्शनका साथै विद्यालयमा विभिन्न
तेह्रथुम । तेह्रथुमको बसन्तपुर देखी गुफापोखरी सडक खण्डको अनावश्यक ठाँउमा ग्याबिङ जाली लगाईएको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । बसन्तपुर देखी गुफापोखरी हुदै किमाथाङका जोड्ने मदन भण्डारी राजमार्गको विभिन्न क्षेत्रमा
तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा रहेको तिनजुरेमा पर्यटकलाई थप आकर्षित गर्न राष्ट्रिय लाली गुराँस पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड
तेह्रथुम । तेह्रथुममा लालीगुराँस संरक्षण गर्न वृक्षरोपण सुरु गरिएको छ । गुराँसको राजधानीका रुपमा परिचित तिनजुरे, मिल्के जलजले क्षेत्रमा गुराँस संरक्षणका लागि ठोस पहल नभएका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकामा राष्ट्रिय
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ को शव उनकै पसल पछाडिको
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सडक आसपासमा वृक्षारोपण गर्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ सडक आसपासका क्षेत्रमा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले
तेह्रथुम । तेह्रथुमको छथर गाउपालिका–६ सुदाप स्थित महाबीरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् । घरायसी विवादका कारण शनिबार राती आफ्नै घरमा आगो लगाउने २८ वर्षीय भानु
तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो
तेह्रथुम । तेह्रथुम र धनकुटाको संगमस्थल चित्रे बजारमा लाग्ने ऐतिहासिक राँके मेलामा यस वर्ष भिड बढेको छ । साउन २ गतेदेखी लाग्ने मेला यसबर्ष १ गतेदेखी नै लागेको छ ।
तेह्रथुम । तेह्रथुमका किराँत समुदायले साउने सक्रान्तिको अवसरमा सिसेक्पा तङ्नाम पर्व मनाएका छन् । किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिका दिन नयाँ पाकेका फलफूल र अन्नबाली चढाउने, डोरीमा तुनेर